काठमाडौँ। अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रा।लि।ले आयोजना गरेको थियो। यस उपलब्धिसँगै, उनले ‘सेभेन समिट्स’ सात महादेशका सबैभन्दा अग्ला शिखरहरू […]
The post दियाद्वारा माउन्ट एल्ब्रुसको सफल आरोहण appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...