यूरोपको सबैभन्दा अग्लो शिखरमा ‘एक्लो’ अभिनेत्री दीया

June 11, 2025 at 09:25 AM

काठमाडौं– अभिनेत्री तथा पर्वतारोही दीया पुनले युरोपको सबैभन्दा अग्लो शिखर माउन्ट एल्ब्रुस (५,६४२ मिटर) को सफलतापूर्वक आरोहण गरेकी छिन् । अभिनेत्री पुन मंगलवार अर्थात जुन १० का दिन बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) तथा रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै उक्त शिखरमा पुगेकी हुन् । यो अभियान एलिट एक्सपेडिसन प्रालिले आयोजना गरेको थियो । यो उपलब्धिसँगै दीयाले सेभेन समिट्स चुनौती अन्तर्गत सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्यलाई अघि बढाएकी छिन् । अहिलेसम्म पुनले सात मध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन्, ती हुन् माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...