दिनेश राउत निर्देशित ‘महाभोज’को अग्रीम टिकट बुकिङ खुला

June 11, 2025 at 09:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । जेठ ३० गते पर्सी शुक्रवारबाट रिलिज हुने सिनेमा ‘महाभोज’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । देशभरका मल्टीप्लेक्स तथा सिंगल स्क्रिन रहेका सिनेमा हलले बुकिङ खुलाएका हुन् । यो सिनेमा दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...