‘हाउसफुल ५’को ५ दिने बक्सअफिस कलेक्सन १ सय १६ करोड

June 11, 2025 at 08:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार जुन ६ अर्थात् जेठ २३ गतेबाट विश्वव्यापी प्रदर्शनमा आएको बलिउड सिनेमा ‘हाउसफुल ५’ले पहिलो सप्ताहन्तमा राम्रो कमाई गरेको छ । पहिलो दिनदेखि नै अपेक्षाभन्दा राम्रो कमाई गरेको सिनेमाले प्रदर्शनको दिनदेखि नै हलमा ठुलो भीड बटुल्न सफल देखिएको हो । जसको प्रभाव सिनेमाको बक्सअफिस कलेक्सनमा देखिएको छ । यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...