काठमाडौँ । अभिनेता राजेश हमालले वर्षमा एउटा फिल्ममा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन् । गत सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा फिल्म लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताए । उनले भने, ‘केही वर्ष म फिल्मबाट हराएँ । किनकि मैले खोजेको जस्तो […]
The post राजेश हमाल भन्छन्–वर्षमा एउटा फिल्ममा काम गर्छु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...