‘कल्ली’ पोस्टर सार्वजनिक रिलिज मिति घोषणा

June 8, 2025 at 06:35 AM

काठमाडौं । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ । फिल्मको सार्वजनिक दुई पोष्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...