‘बलिदान’मा रहस्यमयी सौगातः सार्वजनिक

June 8, 2025 at 06:28 AM

काठमाडौं । चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । आगामी बडादशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका दुई पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् । एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...