चौथो ‘दि नेशनल डिजाइनर रनवे २०२४’को काठमाडौंमा प्रथम चरणको अडिसन सम्पन्न

January 21, 2024 at 06:18 AM

काठमाडौं । फेसन डिजाइनर र मोडलहरुका वृहत प्रतियोगितात्मक शो ‘दि नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणका लागि शनिबार काठमाडौंमा प्रथम चरणको अडिसन गरिएको छ । मोडल सङ्स नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फूड कोर्टमा अडिसन गरिएको हो । अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्व मोडल एवम् महिला उद्यमी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...