‘मिरमिरे’मा दयाहाङपछि प्रकाशको इन्ट्री

June 11, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपुत अनुबन्ध हुनुभएको छ । अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराइएको हो । यम शेर्पाले निर्देशन गर्ने यो चलचित्रमा अन्य कलाकारबारे जानकारी दिइएको छैन । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताउनुभयो । प्राविधिक पक्ष पनि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...