काठमाडौं । गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलवार भव्यताका साथ मनाइएको छ। गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरिएको थियो। सो अवसरमा नगद १ लाख १ रुपि“यासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो। गायिका राणाकी […]
The post स्रष्टालाई प्रेमध्वज सम्मान र पुरस्कार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...