सय दिने दौडमा ‘अञ्जिला’, सय रुपैयाँमै हेर्न पाईने

June 12, 2025 at 07:19 AM

रंगखबर, काठमाडौँ: गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र निरन्तर प्रदर्शनमा छ । बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...