‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बारे के भन्छन् निर्देशक न्यौपाने ?

June 12, 2025 at 08:10 AM

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ? निर्देशक हिमाल न्यौपानेले यस्को जवाफ दिएका छन् । “हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रष्ट पारेका छन् भन्ने लाग्छ । हामी आम नेपालीले भोगेको समस्या हाम्रो सिनेमाले देखाउनेछ,” निर्देशक न्यौपाने भन्छन्, “भर्खरै आएको गीतले पनि यो प्रष्ट पारेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...