राम चरणको फिल्म ‘द इन्डिया हाउस’ को सेटमा दुर्घटना

June 12, 2025 at 09:34 AM
1 min read

काठमाडौँ- भारतको हैदराबादमा छायांकन भइरहेको बलिउड फिल्म ‘द इन्डिया हाउस’ को सेटमा दुर्घटना भएको छ। सेटमा रहेको पानी ट्यांकी फुटेर बाढी आएजस्तो अवस्था सिर्जना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पानी प्रयोग गर्ने एक्सन दृश्यको छायांकनको क्रममा भएको थियो। ट्यांकी फुटेपछि हजारौं लिटर पानी सुटिङ फ्लोरमा पोखियो। सेटमा भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...