दिपाश्री, प्रियंका र पूजामध्ये ‘परी’ चाहिँ को ?

June 12, 2025 at 09:50 AM

काठमाडौं– निर्देशक गोविन्द गौतमद्वारा निर्देशत फिल्म ‘परी’ छायांकन प्ररम्भ भैसकेको छ । फिल्ममा लोकप्रिय हास्य अभिनेता किरण केसी पहिलो पटक अभिनेताको रुपमा देखिने कुरा निकै चर्चामा छ । यो फिल्ममा कलाकार केसीले आफूभन्दा निकै कान्छी अभिनेत्री भिनेत्री प्रियंका कार्कीको जोडिको रुपमा देखिने कुरा अर्को चर्चाको विषय बनेको छ । त्यसो त फिल्ममा दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहेको छ । अझ धेरैले त फिल्ममा किरण केसीको जोडिको रुपमा दीपाश्री नै देखिने पनि चर्चा छ पनि भनिरहेका छ्न । यद्यपि, केही साताअघि कलाकर्मीसंगको अन्तर्वार्तामा अभिनेता किरण केसी स्वयंले आफू छोरीको उमेरकी प्रियंकासँग जोडिको रुपमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...