सय दिनको संघारमा ‘अञ्जिला’, क्यूएफएक्सले एक सयमा देखाउँदै

June 12, 2025 at 10:23 PM

काठमाडौं । गत वर्षको फागुन २९ गतेदेखि सिनेमाघरमा आएको चलचित्र ‘अञ्जिला’ प्रदर्शनको एक सय दिन नजिक पुगेको छ । बिहीबारबाट प्रदर्शनको ९२औं दिनमा प्रवेश गरेको यो चलचिलत्र क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित प्रदर्शन हुँदै आएको छ । चलचित्रले एकसय दिन मनाउँदै गर्दा निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकलाई सहुलियतमा देखाउने तयारी गर्नुभएको छ । उहाँले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...