‘जिग्री’ को पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा

January 21, 2024 at 07:27 AM
1 min read

काठमाडौं- सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै यो फिल्म फागुन ४ गते रिलिजमा आउने जानकारी गराएका हुन् । कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको `जिग्री´लाई आकाश मगरले निर्देशन गरेका हुन् । यो फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...