काठमाडौं- तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन् । निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए। उनले भने,‘आ बाट आमा’ मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौ । उहाँ यो फिल्ममा पल शाहको बुबाको भुमिकामा हुनुहुने छ । नितान्त नेपाली लोकमा नेपाली स्टायलको भुमिका निवार्ह गर्दै हुनुहुन्छ ।’ नेपाली फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको बताए। अभिनेता रावतले यसअघि ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए । जसमा अभिनेत्री नीता ढुङ्गानाको बुबाको भुमिका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...