प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’, भाग २ र पाँच पाण्डव बनाउने निर्माताको घोषणा

June 5, 2025 at 12:50 PM

काठमाडौं । नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको चलचित्रले काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...