काठमाडौं– नेपाली फिल्म उद्योगमा यतिबेला प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ ले नयाँ कीर्तिमान स्थापित गरेको छ । शनिवार प्रदर्शनको ३७ औँ दिनमा पनि सफलताका साथ चलिरहेको यो फिल्मका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् । सांगीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’ को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ । हालै ‘चाइने जो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो । यो समाचार तयार पार्दासम्म फूलहरू मुस्काउँछन् गीतको भिडियो २ करोड १० लाख (२१ मिलियन) भ्यूज, मखमली गीतको भिडियोले १ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...