काठमाडौं- फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो । सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । जहाँ उनको तारिफ भएको थियो । यसअघि पहिलो फिल्ममा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो फिल्ममा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन् । ‘मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,’ मिरमिरेमा अनुबन्धित भएपछि उनले भनिन्, ‘यो विश्वासका लागि सबैभन्दा पहिला निर्माण टिम र निर्देशकलाई धन्यवाद भन्छु ।’ उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...