काठमाडौं । फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो । सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । ‘मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,’ उनले भनिन् । फिल्ममा सिर्जनाको जोडी को हुने […]
The post मिरमिरेमा सिर्जना अनुबन्ध appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...