‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’बाट भोलाराज र आरुसको लुक्स सार्वजनिक

June 15, 2025 at 06:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ । केही दिन अगाडि यो सिनेमाका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माणपक्षले शनिबार भोलाराज सापकोटा र आरुस भुषालको लुक्स सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...