’ऊनको स्वीटर’ को साँगीतिक किर्तिमानी : करोड क्लबमा सबै गीत

June 15, 2025 at 06:15 AM

फिल्म ’ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । प्रदर्शनको ३७ औँ दिनमा पनि भव्यताका प्रदर्शनरत फिल्मका सबै गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् । साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ’ऊनको स्वीटर’को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ । हालै ’चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...