सबै गीत करोड क्लबमा प्रवेशसँगै ‘ऊनको स्वीटर’लाई अभूतपूर्व सफलता

June 15, 2025 at 10:12 AM

द सिनेमा टाइम्स, काठमाडौं । यतिवेला सिनेमा ‘ऊनको स्वीटर’ प्रदर्शनको ३८ औं दिनमा सफलताका साथ चलिरहेको छ । यो सिनेमाका सम्पूर्ण गीतहरू दर्शकमाझ चर्चामा छन् । सिनेमामा समावेश सवै गीत युट्युबमा करोड क्लबमा प्रवेश गर्न सफल भएका हुन् । सांगीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्वम नै सुपरहिट सावित भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...