काठमाडौं– वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने नयाँ नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को टीजर सार्वजनिक भएको छ । साउन १६ गते रिलिज हुने यो फिल्मको निर्माण कम्पनी रेबेल फिल्मसले आइतवार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टीजर सार्वजनिक गरेको हो । टीजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक विछोड तथा प्रवासमा भोग्नु पर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवाहरू कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता–कस्ता चुनौतीहरू सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...