वैदेशिक रोजगारीको कथा ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक

June 16, 2025 at 06:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । वैदेशिक रोजगारीको कठोर यथार्थ कथामा आधारित रहेर निर्माण भएको सिनेमा ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको २ मिनेट ११ सकेण्ड लामो टिजरमा नेपाली युवाहरूको सपना, संघर्ष, पारिवारिक विछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई देखाइएको छ । नेपालमा रोजगारीको समस्याले विदेशिन बाध्य युवाहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...