धेरै कमाउने २५ फिल्मका निर्मातालाई चलचित्र विकास बोर्डले सम्मान गर्ने

June 16, 2025 at 06:15 AM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले धेरै व्यापार गर्ने २५ फिल्मका निर्मातालाई सम्मान गर्ने भएको छ। बोर्डले विज्ञप्ति जारी गर्दै २०५७ असार १६ देखि २०८२ साल जेठ मसान्तसम्म धेरै कमाइ गर्ने फिल्मलाई सम्मान गर्ने जनाएको हो। यसको लागि न्यूनतम ५ करोड रुपैयाँभन्दा धेरै कमाइ गर्ने फिल्मका निर्माताले प्रमाण खुल्ने कागजातसहित ७ दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने विज्ञप्ति भनिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...