धिरेन शाक्यलाई मिस पबीको ‘किन लाग्छ माया’ ?

June 16, 2025 at 07:37 AM

अभिनेता धिरेन शाक्य र कलाकार मिस पवीले फिल्म ‘किन लाग्छ माया’ खेल्ने भएका छन् । एसएण्डएस प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशन रहनेछ । यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ। फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...