यस्तो छ ‘रियाल रिङ्गेट’ को टिजर

June 16, 2025 at 09:02 AM
1 min read

काठमाडौँ- फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको यथार्थ कथामा आधारित फिल्ममा नेपाली युवाको सपना, संघर्ष र बिछोडको पीडा प्रस्तुत गरिएको छ। नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवा कसरी विदेश पलायन हुन बाध्य हुन्छन्?, परिवारसँगको वियोग र विदेशमा उनीहरूले के-कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ। टिजरमा प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...