अभिनेत्री बेनिशा भन्छिन्– ‘फिल्मकर्मीहरुका लागि अहिले ट्रान्जिसन फेज हो’

June 16, 2025 at 09:01 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्र जति–जति विकसित हुँदै गएको छ, त्यति नै विकृति पनि मौलाउँदै गएको छ । फिल्म क्षेत्रमा मौलाएको विकृतीले यो क्षेत्रलाई कतै धरापमा त पार्ने होइन ? भन्ने चिन्ता अहिले कलाकारमा पनि बढ्न थालेको छ । फिल्म क्षेत्रमा अरुको फिल्म नचल्दा खुशी हुने, सकेसम्म दोस्रो निर्मातालाई समाप्त पार्न खोज्ने, वहिष्कार गर्ने जस्ता विवादित अथवा नकारातमक कुराहरु हावि भैरहेका छन् । अहिलेकी व्यस्त अभिनेत्री वेनिशा हमालले फिल्म क्षेत्रमा देखिएका नविनतम् विकृतीले फिल्म क्षेत्रसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न भएका सम्पूर्ण व्यक्तिलाई नै असर पर्ने बताएकी छिन् । कलाकर्मीसंगको पछिल्लो कुराकानीमा अभिनेत्री हमालले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...