‘रियाल रिङ्गेट’को टिजरमा सपना, सङ्घर्ष र बिछोड पिडा

June 16, 2025 at 12:11 PM

वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । साउन १६ गते रिलिज हुने यस चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले आइतबार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरेको हो। टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...