‘सिटामोल’को ‘झुम्का कानैमा’मा सौगात र वेनिशाको ठुम्का

June 16, 2025 at 04:07 PM

रंगखबर, काठमाडौँ: सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’को पहिलो गीत रिलिज गरिएको छ।  सोमबार निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्ममा समावेश  ‘झुम्का कानैमा’ बोलको गीत रिलिज गरेको हो। गीतमा कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । गीतको भिडियोमा सौगात र बेनिशाले कम्मर भाचेका छन। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...