‘रियाल रिंगेट’को टिजरमा वैदेशिक रोजगारीको कठोर यथार्थ

June 16, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘रियाल रिंगेट’को टिजर सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारीको कठोर यथार्थ टिजरमा समावेश छ । टिजरले नेपाली युवाको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःख देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवा कसरी विदेश पलायन हुन बाध्य हुन्छन् भन्ने यो चलचित्रको कथा हो । परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...