‘सिटामोल’ को ‘झुम्का कानैमा’, हुड्के नाचको मौलिक स्वाद

June 17, 2025 at 02:29 AM
1 min read

काठमाडौं- आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सिटामोल’ को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ ।   कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् । बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...