‘मोहर’ सँग ‘सिटामोल’ जुध्दा बेनिशालाई फुट्यो ज्वरो

June 17, 2025 at 06:14 AM

काठमाडौं– अभिनेत्री बेनिशा हमाल अहिले अति नै व्यस्त छिन् । उनी एउटा फिल्मको सूटिङ सकिन नपाउँदै अर्को फिल्मको सूटिङ व्यस्त हुने क्रम जारी छ । केही समयअघि फिल्म ‘मोहर’ को सूटिङमा व्यस्त थिइन् भने त्यसपछि ‘कल्लि’, ‘बिगुल’ तथा अहिले ‘द ब्लू लाइट’ को सूटिङमा व्यस्त छिन् । यसैबीच, यी अभिनेत्रीले अभिनय गरेका दुई नयाँ फिल्महरु एकै दिन प्रदर्शन हुने भएका छन् । जब–जब एउटा कलाकार धेरै वटा फिल्ममा व्यस्त हुन्छ, यसरी फिल्म जुध्ने सम्भावना प्रसस्त हुन्छ । विगतमा अभिनेता दयाहाङ राईदेखि राजेश हमालसम्मले यो अवस्था भोगिसकेका छन् । अहिले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...