काठमाडौं– नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा यहि साउन ३ गते (१९ जुलाई २०२५) शनिवार हुन लागेको आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५ मा सहभागी हुने फिल्महरुको नामावली सार्वजनिक गरेको छ । महोत्सवमा १५ वटा सर्ट फिल्म, पाँच वटा वृत्तचित्र, १३ वटा आदिवासी जनजाति फिल्म तथा आठ वटा आदिवासी जनजातिका कथा लिएर मुलधारमा बनेका फिल्मसहित ४१ फिल्म सहभागी हुने भएका छन् । यो महोत्सवका लागि ६० वटा आवेदन परेकोमा आयोजक संस्थाले कुल ४१ वटा फिल्महरु छनौटमा परेको जनाएको छ । छोटो चलचित्र (सर्ट फिल्म) तर्फ बेङठा (निर्देशक ईन्द्र बहादुर परियार), डेभिनेसन (निर्देशक गोपाल आचार्य), अदेख (निर्देशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...