‘जारी २’ आगामी दसैँमा प्रदर्शन

June 17, 2025 at 07:45 AM
1 min read

काठमाडौँ- कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘जारी २’ आगामी दसैँमा प्रदर्शन हुने भएको छ। फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले फिल्म दसैँमा प्रदर्शन गर्ने बताएका छन्। तर गते भने तोकिएको छैन्। पाँचथरमा गरिएको फिल्मकाे मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको लुक्ससमेत सार्वजनिक गरिएको छ। तस्बिरमा अभिनेत्री मिरुनालाई लिम्बू पहिरन छिन्। अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...