म्युजिक भिडियो र फिल्ममा सुर्तीजन्य पदार्थ सेवनको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड

June 17, 2025 at 06:52 AM
1 min read

काठमाडौँ- म्युजिक भिडियो र फिल्ममा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले ‘अनिवार्य’ बाहेक त्यस्ता दृष्य नराख्न आग्रह गरेका हुन्। कार्यक्रममा ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगः कथाले माग्छ?’ शीर्षकमा छलफल आयोजना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...