काठमाडौं । नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा यहि साउन ३ गते (१९ जुलाई २०२५) गर्न लागेको आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५ मा सहभागी हुने फिल्महरुको नामावली सार्वजनिक गरेको छ । महोत्सवमा १५ वटा सर्ट फिल्म, पाँच वटा वृत्तचित्र, १३ वटा आदिवासी जनजाति फिल्म तथा आठ वटा आदिवासी जनजातिका कथा लिएर मुलधारमा बनेका फिल्मसहित ४१ फिल्म सहभागी […]
The post आदिवासी जनजाति चलचित्र महोत्सवमा यी फिल्म appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...