फिल्म निर्देशनमा ‘बल्छी धुर्बे’ काे डेब्यु, नाम राखे ‘गोबर गणेश’ 

June 17, 2025 at 09:50 AM
1 min read

काठमाडौँ- टेलिसिरियलका कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म निर्देशन गर्ने भएका छन्। उनले ‘गोबर गणेश’ नामक फिल्म  बनाउने भएका छन्। उनले चलचित्र विकास बोर्डमा फिल्म निर्माणको इजाजत लिएका छन्। फिल्म बल्छी धुर्बे फिल्म्सले निर्माण गर्न लागेको हो। यसकाे औपचारिक घोषणा भएकाे छैन्। सोसल र कमेडी जनरामा बन्ने फिलमको बजेट दुई करोड रूपैँया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...