काठमाडौं– अभिनेत्रीद्वय प्रियंका कार्की तथा दीपाश्री निरौला अभिनयका लागि मात्र नभएर वास्तविक जीवनमा पनि अत्यन्त नजिक छन् । दुवैको सम्बन्ध अति नै सुमधुर रहेको छ । यी दुवै कुनै पनि समारोहमा एक–अर्कालाई भेट्दा अति नै उत्साहित हुन्छन् । तर यी दुवैलाई तरवार हाना–हान गर्दै गरेको देख्नु भयो भने तपाईँ के भन्नु हुन्छ ? हो, यस्तै भएको छ प्रियंका र दीपाबीच । दुवैले एक–अर्कालाई तरवार प्रहार गर्न खोजेको देखिएको छ । कुरा के हो भने फिल्म ‘परी’ को सूटिङको मंगलवार चौथो दिन दीपाश्री र प्रियंकाको एउटा त्यस्तो दृष्य खिचिएको छ, जहाँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...