अनमोलको पारिश्रमिक भन्दा पनि कम बजेटमा बन्दै छ ‘बाटुलो जून’

June 17, 2025 at 11:06 AM

काठमाडौं– अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ आगामी तिहारको छेको पारेर प्रदर्शनमा आउँदैछ । आफ्नै होम प्रोडक्शनको फिल्ममा व्यस्त हुने भएपछि अनमोल अबको केही समय बाहिरी ब्यानरका फिल्महरुमा देखिने छैनन् । बुबा भुवन केसीको निर्देशनमा बन्ने यो फिल्मको सम्पूर्ण निर्माण व्यवस्थापन अभिनेत्री जिया केसीले गर्ने भन्ने चर्चा रहेको छ । यो फिल्म ‘बाटुलो जून’ शिर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता पनि भैसकेको छ । यद्यपि, फिल्ममा एउटा आश्चर्यजनक कुरा के छ भने पछिल्लो चरणमा अभिनय गरेका फिल्ममा ५० देखि ६० लाख रुपैयाँ पारिश्रमिक लिने अनमोलको होम प्रोडक्शनको फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...