अमेरिकामा रुचाइयो ‘यो मन त मेरो नेपाली हो’

June 17, 2025 at 02:42 PM
1 min read

काठमाडौं- यहि असार २७ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा विशेष प्रदर्शन गरिएको छ । अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष शोमा फिल्म हेर्ने दर्शकले खुलेरै प्रसंसा गरेका छन् । सोमवार राति पिट्सबर्ग गरिएको विशेष शो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएकोले फिल्म निकै सुन्दर र हरेक नेपालीभाषी हेनु पर्ने फिल्म बनेको भन्दै दर्शक फिल्मको तारिफ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...