काठमाडौ । सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ को नयाँ भर्सन द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीत मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । ३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, संगीतकार शान्तिराम राईले संगीत […]
The post नयाँ भर्सनमा धोका दियौ तिमीले appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...