अयोध्यामा श्रीरामको मूर्ति प्राण प्रतिष्ठामा सहभागी भए बलिउड सेलिब्रेटी (फोटोसहित)

January 22, 2024 at 10:22 AM

द सिनेमा टाइम्स, काठमाडौं – भारतको अयोध्यामा श्रीरामको मूर्ति स्थापना गरिएको छ । श्रीरामको मूर्ति प्राण प्रतिष्ठा समारोहमा बलिउड र दक्षिण भारतीय सिनेमाका कलाकारहरु रणवीर कपुर, आलिया भट्ट, कट्रिना कैफ, विक्की कौशल, रोहित शेट्टी, माधुरी दीक्षित, आयुष्मान खुराना, रजनीकान्त, चिरञ्जीवी, राम चरण, अनुपम खेर, कंगना रनावत, रिषभ सेट्टी लगायत धेरै सेलिब्रेटी सहभागी छन् । रणवीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...