निर्देशक सुदर्शनकाे ‘शुभ विवाह’ मा जाेडिए प्रदीप 

June 18, 2025 at 04:44 AM
1 min read

काठमाडौँ- निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्तासहित कलाकारको नाममा प्रदीप खड्का उल्लेख गरेका छन्। दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो। निर्देशक थापाले फिल्मका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...