‘महाभोज’ले सहकारी ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको छ : ज्ञानेन्द्र शाही

June 18, 2025 at 07:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘महाभोज’ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यो विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले मंगलवार साँझ काठमाडौंको सुनधारास्थित क्युएफएक्स सिनेमाज्मा सिनेमा हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । सासंद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...