अमेरिकामा विभिन्न सहरमा देखाइयो ‘यो मन त मेरो नेपाली हो’

June 18, 2025 at 09:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’को अमेरिकामा विभिन्न सहरमा विशेष शो आयोजना गरिएको छ । अमेरिकाको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग सहरमा गरिएको विशेष शोमा सिनेमा हेर्ने नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सोमबार बेलुका पिट्सबर्गमा भएको शोमा कतिले हलमा सिट नपाउँदा उभिएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...