सुदर्शन थापा र प्रदीप खड्का:  ‘शुभ विवाह’ मार्फत १० वर्षपछि पुनर्मिलन

June 18, 2025 at 12:00 PM

काठमाडौं – चर्चित चलचित्र निर्माता तथा निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्का आगामी प्रोजेक्ट ‘शुभ विवाह’मा पुनः सहकार्य गर्ने भएका छन् । करिब १० वर्षअघि चलचित्र ‘प्रेम गीत’ मार्फत बक्स अफिसमा तहल्का मच्चाएको यो सफल जोडी दोस्रो पटक एकसाथ काम गर्न लागेको हो । यस चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ, जसमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...