‘शुभ-विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप

June 18, 2025 at 10:16 PM

काठमाडौं । चलचित्र ‘शुभ विवाह’मा सुदर्शन थापा र प्रदीप खड्काको सहकार्य हुने भएको छ । निर्देशक थापाले खड्कालाई लिएर चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने हुनुभएको हो । निर्देशक थापाले चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ । दश वर्षअघि ‘प्रेम गीत’ मा सहकार्य गर्नुभएका निर्देशक थापा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...